कृषि

दूषित खाद्यका कारण हरेक वर्ष ६० करोड मानिस बिरामी

काठमाडौं – दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख