कञ्चनपुर — कञ्चनपुरमा चैते धानखेती गर्ने किसानको संख्या तथा खेती क्षेत्रफल बर्सेनि घट्दै गएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा पहिले व्यापक रूपमा हुने गरेको चैते धानखेती अहिले निकै सीमित