कृषि

पश्चिम नवलपरासीमा व्यावसायिक आलुखेतीप्रति आकर्षण बढ्दै

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किसानहरू परम्परागत बाली छोडेर व्यावसायिक आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएकाछन् । तोरी