कृषि

टेम्केमैयुङको कृषि उत्पादन काठमाडौँमा प्रदर्श

काठमाडौं – टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार गर्न बत्तिसपुतलीस्थित