कृषि

किसानलाई अनुदानमा गहुँको बीउ

काठमाडौं – मटिहानी नगरपालिका ले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेस क्षेत्रमा गहुँ बाली लगाउने उपयुक्त समय भइरहेका बेला भरपर्दो बीउ नपाएर हैरानी खेप्दै