कृषि

सुन्तलाका बोट धमाधम सुकेपछि….

पर्वत – मोदी गाउँपालिका–२ देउपुर, जसलाई सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको थियो, पछिल्ला वर्षहरूमा सुन्तलाका बोट धमाधम सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । जलवायु परिवर्तन, तापक्रम वृद्धि