कृषि

पर्वतबाट ३२ करोडभन्दा बढीको सुन्तला निर्यात

काठमाडौं – यस वर्ष पर्वत जिल्लाबाट रु ३२ करोड पाँच लाख मूल्य बराबरको सुन्तला निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट कृषकले उल्लेखनीय आम्दानी गर्न सफल भएका