मुख्य समाचार

लहानमा सुरक्षित खानेपानीको पहुँच विस्तार, पाँच हजारभन्दा बढी घरधुरी लाभान्वित

लहान – लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ । दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान,