काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा महिलाहरूको व्यक्तित्व विकास, सशक्तिकरण र स्वावलम्बनका लागि विभिन्न विधागत तालिम सञ्चालन गरिएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा अध्यक्ष