डडेल्धुरा — चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जंगलको छेउमा नवलसिंह घर्ती र उहाँको परिवार विगत तीन वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन् । केही वर्षअघि आएको भीषण पहिरोले घरबार बगाएपछि विस्थापित बनेका