म्याग्दी – धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण उड्ने धुलोले वायु प्रदूषण बढ्दै स्थानीय बासिन्दा प्रभावित भएका छन् । निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनबाट उड्ने धुलोका