मुख्य समाचार

गएको वर्ष काठमाडौं महानगरभित्रका ३० हजारभन्दा बढी विद्यार्थीलाई पूण छात्रवृत्ति

काठमाडौँ — काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले विभिन्न छात्रवृत्तिमार्फत अध्ययनको अवसर पाएका छन् । महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा, दलित, अपाङ्ग तथा