मुख्य समाचार

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा : यस वर्ष १५ लाखको बिक्री

स्याङ्जा – पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यस वर्ष मात्र सुन्तला बिक्रीबाट १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । विगतमा कोदो र मकै फल्ने बारीमा थालिएको सुन्तला खेती अहिले