काठमाडौँ — काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधार र मानव पुँजी विकासको कामलाई तीव्रता दिएको छ । महानगरले ३२ वटै वडामा अस्पतालसरहको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित काम