काठमाडौं – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । सम्झौताअनुसार काम सक्न तीन हप्ता मात्र बाँकी रहँदा पनि करिब ४०