काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद गुरागाईँले महानगरका ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’हरुको प्रगति प्रतिवेदन तीन दिनभित्र अनिवार्य रूपमा पेश गर्न सम्बन्धित शाखा तथा विभागहरूलाई निर्देशन दिएका छन्