भोजपुर – अरुण गाउँपालिकाले हराउँदै गएको परम्परागत कोगटी (कपास) खेतीलाई संरक्षण गर्दै व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने अभियान थालेको छ । परम्परागत सीप, पहिचान र स्थानीय उत्पादनलाई जोगाउँदै आयमुखी खेतीका रूपमा