काठमाडौं – काठमाडौँ महानगरपालिकाले एक हप्ताभरी गरिएका प्रमुख गतिविधि, निर्णय तथा अगाडि बढाइएका कार्यहरु सार्वजनिक गरेको छ । महानगरले खुला मञ्चदेखि भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामग्री संशोधनदेखि नागरिक सहभागितासम्बन्धी कार्यक्रमसम्मका