काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमार्फत योग्य सिभिल इन्जिनियर तथा आर्किटेक्टहरूलाई व्यावसायिक सिकाइ, दक्षता र संरचनात्मक डिजाइनसम्बन्धी प्रत्यक्ष अनुभव प्रदान गर्न ‘करियर क्याम्प २०८२’ कार्यक्रम सुरु गरेको छ ।