मुख्य समाचार

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्त हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौँ —  उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन‍्। सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै