मुख्य समाचार

पाकिस्तानको जवाफी कारबाही सुरु, सैन्यअधिकारीसहित १५ भारतीय मारिए

काठामडौं —  भारतको घातक आक्रमणपछि पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेको छ। मंगलबार राति भारतीय सैनिकले पाकिस्तान नियन्त्रित जम्मु कश्मिर क्षेत्रमा रहेका आतंकवादीका आश्रयस्थलहरूलाई निशाना बनाउँदै ठूलो आक्रमण गरेको थियो।