मुख्य समाचार

मानव अधिकार आयोगको कारबाही सिफारिसमा को–को परे ?

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघन, हिंसा तथा भौतिक क्षतिसम्बन्धी घटनामा तत्कालीन प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक व्यक्तित्व, अभियन्ता तथा आयोजकमाथि