मुख्य समाचार

लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटल बन्द

खोटाङ, माघ २० गते । खोटाङको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका वडा नम्बर ३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला