मुख्य समाचार

रास्वपामाथि लिङ्देनको टिप्पणी : “चमत्कारिक परिणाम धेरै टिक्दैन” दीर्घकालीन टिकाउन चुनौतीपूर्ण

तनहुँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनमा राप्रपाले सिट घटाए पनि राजनीतिक रूपमा हार नस्वीकारेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले