मुख्य समाचार

वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

काभ्रे – शनिबार र आइतबार परेको वर्षाका कारण बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार राजमार्ग खुलाउने प्रयास गरे पनि अपराह्न पुनः वर्षा भएपछि