मुख्य समाचार

भूमि सेवा अब स्थानीय तहबाटै

काठमाडौँ — सरकारले मालपोत र नापी कार्यालयमार्फत प्रदान हुँदै आएका भूमि प्रशासनसम्बन्धी सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउने तयारी थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय