चितवन — गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा संलग्न निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कडा निर्देशन