मुख्य समाचार

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नगरपालिकाले २० उद्यमीलाई दियो ल्यापटप

इलाम – इलाम नगरपालिकाले स्थानीय स्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले २० जना उद्यमीलाई अनुदानमा ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम