काठमाडौं – श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको दोहोर्याउँदै उनले पद बाँडफाँडका लागि बार्गेनिङ