चितवन – घरसम्मै गाडी पुग्न थालेपछि इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङ को दैनिकी फेरिएको छ। पहिले बजार पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता थियो भने अहिले सवारी साधनमै सहज रूपमा आउजाउ