काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा मा उपसभामुखको निर्वाचन यही चैत २७ गते हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले उपसभामुखको निर्वाचनको मिति तय गरिएको जानकारी दिएकाहुन्