मुख्य समाचार

कर्णालीमा सनकट्टी पुल निर्माण अन्तिम चरणमा

कैलाली – कर्णाली नदी स्थित सनकट्टी घाटमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कैलाली जिल्ला र बर्दिया जिल्ला जोड्ने यो पुल निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको