मुख्य समाचार

धौलागिरिमा पहिलोपटक कालोपत्र सुरु, ताकमवासी उत्साहित

म्याग्दी — म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा पहिलोपटक कालोपत्र सुरु गरिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजनामार्फत ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र थालिएको हो। महेन्द्र बानियाँ, पूर्वाधार विकास