ललितपुर — उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत आज रथारोहण सम्पन्न भएको छ । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष तिथिअनुसार