काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने गगनको अभिव्यक्तिलाई लिएर