राजनीति

अखिल महाधिवेसन : सहमती नभए नयाँ नेतृत्वका लागि आज मतदान प्रक्रिया सुरु

काठमाडौं, फागुन ३ गते । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को महाधिवेसनको नयाँ नेतृत्व चयनका लागि आजवाट मतदान प्रक्रिया सुरु हुने भएको छ