राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुन्छ : ओली

काठमाडौँ, माघ १९ गते । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सिएनआइ कोसी एक्स्पो–२०७९ को आज उद्घाटन