काठमाडौँ – नेकपा एमालेका युवा सांसद सुहाङ नेम्बाङले पार्टीको संसदीय दलको नेताको पदमा दाबी गरेका छन् । आज पार्टी कार्यालय च्यासलमा बसेको दलको बैठकमा उनले आफ्नो इच्छाबारे जानकारी गराएका हुन्