राजनीति

प्रधानमन्त्री बालेन्द्र शाहलाई सुनिता डंगोलको बधाई

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख  सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकीछन् । दुई–तिहाइ नजिकको सांसद संख्यासहित पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ