जुम्ला – जिल्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको हो