राजनीति

नवप्रवर्तनमा लगानी बढाए अर्थतन्त्र सुधार हुन्छ : मन्त्री महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार गर्न सके देशको अर्थतन्त्र सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत