‘डिसेम्बर फल्स’को दोस्रो शृङ्खलाको छायाङ्कन चैतमा

काठमाडौं, माघ १४ गते । फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो शृङ्खला निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्मको दोस्रो शृङ्खलाको छायाङ्कन चैत महिनादेखि सुरु हुने भएको छ ।

फिल्मलाई निर्माता रामप्रसाद रिजालले आफैँ वितरणसमेत गर्नुभएको छ ।

महेश आर गुप्ताको छायाङ्कन तथा लक्ष्मण रिजालको निर्देशन र लेखनमा फिल्म बन्ने बताइएको छ ।