उपप्रमुख महर्जन आज जापान जानुहुदै, नगरप्रमुख श्रेष्ठद्वारा बिधाई

काठमाडौैं, भदौ ३ गते । महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन जापान भ्रमणमा जानुहुने भएको छ । जाईका नामक संस्थाको विपद् व्यवस्थापनको तालिममा महालक्ष्मीको प्रतिनिधित्व गर्दै उपप्रमुख लक्ष्मी आज जापान जान लाग्नुभउको हो ।

आईतबार विहान नगरप्रमुख हरिगाबिन्द श्रेष्ठले उहाँलाई खादा लगाएर बिधाई गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले बिधाई गर्दै उहाँको भ्रमणको यात्रा सफल रहोस भनि शुभकाना दिनुभयो ।

जापन भ्रमण आजै प्रस्थान हुने उप्रमुख लक्ष्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो जापान भ्रमण दई हप्ताको हाुने पनि बाताउनुभयो ।

वडा नम्बर ५ का वडा अध्यक्ष कपिल के सि र कार्यपालिका सदस्य पुर्णलक्ष्मी श्रेष्ठले पनि उहाँलाई विधाई गर्नुभउको छ ।