खेलकुद

खप्तड गोल्डकप : खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी, चैत १० गते । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल