मधेश प्रदेश

माओवादी रहेसम्म मुस्लिमको अधिकार कसैले खोस्न सक्दैनः प्रचण्ड

काठमाडाैं —  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन्। बिहीबार जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रीत तराई मधेस जागरण अभियानअन्तर्गत