मधेश प्रदेश

अध्यक्ष र उपाध्यक्षको विवादका कारण सेवाग्राही मर्कामा, आफू अनुकुल हाकिम ल्याउन होडबाजी

सिरहा, चैत १० गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको होडबाजीका कारण सेवाग्राही मर्कामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी