काठमाडौं – प्रतिनिधिसभा बैठकबाट सभामुख पदमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ । सभामुख पदका लागि शुक्रबार भएको मनोनयन दर्ताका क्रममा अर्यालको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका