मुख्य समाचार

नेप्सेमा भारी गिरावट, १०५ अंकले घटेर २६७६ मा सीमित

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। बजार सूचक अघिल्लो कारोबार दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) ले घटेर २६७६ अंकमा