बागलुङ – खेतीयोग्य बारी बाँझिँदै जान थालेपछि बागलुङ जिल्लामा हरेक वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती छोड्दै नगदे बालीतर्फ आकर्षित हुनु र कतिपय जमिन बाँझै रहनु उत्पादन