मुख्य समाचार

गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं – काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न लक्ष्य राख्दै प्रयोगशाला प्राविधिकहरूको क्षमता विकासका लागि आयोजना गरिएको गुणस्तर मापदण्ड सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। प्रशिक्षण दुई चरणमा सम्पन्न गरिएको