मुख्य समाचार

मर्मतपछि सञ्चालनमा आयो रसुवागढी जलविद्युत्

रसुवा – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा निर्माण गरिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना बाढीपछिको मर्मत तथा पुनस्र्थापनापछि आंशिक रूपमा सञ्चालनमा आएको छ ।